हाईड्रो

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न होस्: प्रधानमन्त्री

काठमाडौँ, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।   आज...

1 week ago

प्रधानमन्त्रीद्वारा सुनकोशी–मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’

कमलामाई (सिन्धुली), २६ वैशाख । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपा...

1 week ago

स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशीको काम दस महिनादेखि रोकियो

चौतारा (सिन्धुपाल्चोक), २५ वैशाख । सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयले माग गरेको पैसा दिन नसकेपछि मध्यभोटेकोशी जलविद्युत् आयोजनाको काम दस महिनादेखि रोकिएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अस्...

1 week ago

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित

काठमाडोँ, २५ वैशाख । प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत् आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्...

1 week ago

३४ बर्षको यात्रामा स्नाइडर इलेक्ट्रिक कम्पनीबाट अनुमतिपत्र निकले नेपालमा पहिलो पटक ‘प्याकेज सबस्टेसन’ उत्पादन गर्दै

  काठमाडौँ २१,बैशाख। गुणस्तरीय ट्रान्सफर्मर उत्पादन तथा आपूर्तिमा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत ख्याति कमाएको नेपाल इकरात इन्जिनियरिङ कम्पनी प्रालि (निक)  ले ३४ बर्षको यात्रामा स्नाइ...

2 weeks ago

तनहुँ जलविद्युत् आयोजना प्रभावितलाई सीपसँगै प्रविधि हस्तान्तरण

दमौली (तनहुँ), २१ वैशाख । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दालाई सीपसँगै प्रविधि हस्तान्तरण गरिएको छ । यहाँ निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको जलविद्युत् आयोजना प्रभावित क्षेत...

2 weeks ago

तनहुँ जलविद्युत् आयोजना: प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो

दमौली (तनहुँ), १९ वैशाख । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत प्रसारण लाइनको काम ७३ प्रतिशत सकिएको छ । आयोजनाको तेस्रो प्याकेजका रुपमा रहेको प्रसारण लाइन निर्माणको...

2 weeks ago

लगानी सम्मेलनः ठूला आयोजना अगाडि बढाउँदैछौः ऊर्जामन्त्री बस्नेत

काठमाडौँ, १७ वैशाख । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ठूला क्षमताका जलविद्युत् आयोजना निर्माण सुरु गर्ने अवस्थामा रहेको बताउनुभएको छ ।    लगानी सम्मेलनको दोस्र...

2 weeks ago

लगानी सम्मेलनः जलविद्युत् परियोजना प्राथमिकता

काठमाडौँ, १६ वैशाख । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा जलविद्युत् आयोजनामा थप लगानी खोजिएको जनाउँदै लगानीकर्ता उत्साहित बन्नुभएको छ । पछिल्लो समय जलविद्युत् आयोजनामा लगानीको अभाव भइरहेको बेला...

3 weeks ago

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी, ९ वैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा जलविद्युत् आयोजना एकैसाथ निर्माणको अन्तिम चरणमा पुगेका छन् । विश्वको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल...

4 weeks ago

राष्ट्रिय गौरवको दूधकोशी आयोजना निर्माणको तयारी, सरकार र लगानीकर्ताबीच सहमति

खोटाङ, ३० चैत । छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजना सुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ ।    खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम...

1 month ago

ठूलोखोला जलविद्युत् आयोजनाको सुरुङ र ‘सर्ज साफ्ट’ जोडियो

म्याग्दी, २९ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको मुख्य सुरुङ र ‘सर्ज साफ्ट’ जोडिएको छ ।  ...

1 month ago

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

म्याग्दी, २९ चैत । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७।५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।    तुँदी पावर कम्प...

1 month ago

बहुप्रतिक्षित गौरवका आयोजना– सुनकोशी–तेस्रो र मदन भण्डारी विश्वविद्यालय

काभ्रेपलाञ्चोक, २१ चैत । काभ्रेपलाञ्चोकमा दुई ठूला परियोजना निर्माण सुरुआतको प्रतीक्षा गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइने ती आयोजना सुनकोशी नदीमा निर्माणको प्रक्रिया थालिएको ‘सु...

1 month ago

मर्स्याङ्दी जलविद्युत् केन्द्रमा ३० मेगावाट विद्युत् उत्पादन

तनहुँ, २१ चैत । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको विद्युत् उत्पादन घटेर ३० मेगावाटमा झरेको छ । यसवर्ष लामो समयसम्म पानी नपरेकाले ठूलो परिमाणमा विद्युत् उ...

1 month ago