भर्खरै

हाम्रो बारे

      

विद्युत संसार डटकम विद्युत एवं विद्युतीय सुरक्षा सम्वन्धी जनचेतना, नविकरणीय ऊर्जा (सौर्य ऊर्जा ) पेटोलियम पदार्थ , राष्ट्रिय तथा अन्र्तराष्ट्रिय हाईडोपावर (ऊर्जा) क्षेत्रका कुटनीति पहल सम्बन्धिको पहिलो मिसनको अनलाइन पत्रिका हो । हामी  विद्युतीय सुरक्षा, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कुटनीति क्षेत्रका तमाम पक्षहरुलाई समेट्ने प्रयास गर्नेछौं । स्वतन्त्र पत्रकारितामार्फत यी क्षेत्रका सकारात्मक र नकारात्मक दुवै पक्षलाई उजागर गर्नु हाम्रो पहिलो प्रयास हुनेछ ।