भर्खरै

विद्युतको काम गर्ने क्रममा लडेर एक घाइते

  • प्रकाशित मिति : Sun-05-Oct-2014
  • - Admin
title

शिखर श्रेष्ठ
काठमाडौं, असोज । विद्युतीय काम गर्ने क्रममा लडेर एक व्यक्ति घाइते भएको छ ।  घाइते हुनेमा भारतीय घर भएका विजय कुमार यादव रहेका छन् ।
आज शुक्रबार दिउँसो बालकुमारी,कोटेश्वरमा विद्युतको काम गर्ने क्रममा भवनको तेस्रो तला बाट लडेको इलेक्ट्रिसियन मिश्रिलाल यादवले विद्युत संसार साप्ताहिकलाई बताए ।  
घाइते यादवको  के.एम.सी हस्पिटल सिनामंगलमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago