भर्खरै

इन्धन सिष्टममा समस्या आएपछि भारतमा फिर्ता बोलाइयो रेडी

  • प्रकाशित मिति : Wed-21-Sep-2016
  • - Admin
title

जापानी वाहन कम्पनी निसानले भारतमा आफ्नो उत्पादन डाट्सन ब्रान्डको इन्ट्रि लेभल कार फिर्ता  बोलाएको छ । कम्पनीले इन्ट्रि ले भल मोडलको रेडी(गो ९३२ कार फिर्ता मगाएको हो । कारमा दे खिएको इन्धन सिष्टम सम्बन्धि समस्या ठीक गर्न फिर्ता मगाएको कम्पनीले जनाएको छ । कम्पनीले कारको फ्युल होज जाँच गरि क्लिप लगाइदिने जनाएको छ । यसका लागि ग्राहकसँग कुनै शुल्क नलिने समेत जनाएको छ । कम्पनीले  यहि महिना सम्बन्धित ग्राहकलाई यसबारे सूचना समेत दिएको थियो। कम्पनीका एक अधिकारीका अनुसार १८ मे २०१६ सम्म निर्मित कार बजारबाट फिर्ता मगाइएको हो। कम्पनीले यहि बर्ष सात जुनमा रेडगो कार बजारमा ल्याएको थियो । अहिले सम्म यो भारतमा १४ हजार थान बिक्री भइ सकेको छ । केहि महिना अघि मात्र नेपाल भित्रिएको यो कार मोटरसाइकबाट अपग्रेड हुनेहरुले निकै रुचाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago