भर्खरै

माइक्रोसफ्टले ’विन्डोज ७’ र ’विन्डोज ८’ को उत्पादन र विक्रि बन्द गर्यो

  • प्रकाशित मिति : Sun-18-Sep-2016
  • - Admin
title

काठमाडौं अमेरिकन टेक जाइन्ट माइक्रोसफ्टले उसको अघिल्लो भर्सनको विन्डोज ७ र विन्डोज ८ को विक्रि बन्द गरेको घोषणा गरेको छ। अब यी अपरेटिङ सिस्टमहरु नयाँ कम्प्युटर र ल्यापटपमा इन्स्टल गरेर विक्रि नगर्ने कम्पनीले जनाएको छ । विश्वचर्चित म्यागेजिन फोब्सले बताएअनुसार कम्पनीले अब ओरि जिनल विन्डोज ७ र विन्डोज ८ को विक्रि वितरण र विश्वका कुनैपनि  देशमा सिपमेन्ट नगर्ने जनाएको छ । इलेक्ट्रोनिक्स कम्पनी डेल र तोसिवामा विन्डोजको अपरेटिङ सिस्टम सुरुमा नै राखिएर आउनेगर्थ्यो तर अब उनीहरुले पनि राख्नेछैनन् र यसको ठाउँमा ’विन्डोज १०’ हुने जनाइएको छ । माइक्रोसफ्टले विन्डोज ७ लाई सन् २००९ मा सार्वजनिक गरेको थियो भने विन्डो ज ८ र ८.१ लाई सन् २०१२ मा सार्वजनिक गरेको थियो । उत्पादन र विक्रिवितरण बन्द गरेपनि  कम्पनीले विन्डोज ७ अपरेटिङ सिस्टमको अपडेट सन् २०२० सम्म उपलब्ध गर ाउने र विन्डोज ८ को भने सन् २०२३ सम्म उपलब्ध गराउने जनाएको छ। उसले विन्डोज १० को विक्रि बढाउनका लागि पुरानो भर्सनको विन्डोज अपरेटिङ सिस्टमलाई वन्द गरेको जनाएको छ । कम्पनीले यस बर्षको सुरुवातमा विन्डोज १० का लागि महत्वपूर्ण दुईवटा अपडेट गर्ने जनाएको थियो ।     

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago