असोज १५देखि हिमालय एयरलाइन्सले कोलोम्बोमा उडान भर्ने

  • प्रकाशित मिति : Tue-20-Sep-2016
  • - Admin
title

४ असोज, काठमाडौं । हिमालय एयरलाइन्सले असोज १५ गते (अक्टोबर १ तारिक) देखि काठमाडौं-श्रीलंका (कोलम्बो) हवाइ रुटमा सीधा उडान भर्ने भएको छ । नयाँ एयरबसमार्फत हप्ताको तीन दिन कोलम्बोमा उडान भर्ने गरी एयरलाइन्सले आफ्नो सर्भिस प्लान काठमाडौंमा गरिएको पत्रकार

प्रतिक्रिया