भर्खरै

राजधानी लोडसेडिङ मुक्त हुन सक्ला ?

  • प्रकाशित मिति : Tue-20-Sep-2016
  • - Admin
title

 विद्युत संसार÷सम्वाददाता   लामो समय देखि चर्को  लोडसेडिङको मार खेपी रहेका उपत्यका बासीलाई एकाएक लोडसेडिङ मुक्त बनाउने हल्लाले जनमानसमा चासो बढाएको देखिन्छ । ऊर्जा मन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत विकासका लागि पछिल्लो समय चालेको कदमले एक पछि अर्को तरंग पैदा गरेको छ । राजधानी बासीलाई तरंगित बनाएको छ । पहिलो काम नै बाँकीबक्यौ ता रहेको रकम उठाउन व्यक्ति कर्मचारी तथा व्यवसायिक सामाजिक संघ संस्था माथि कडा रुपमा लिएपछि करोडौंको राजस्व उठेको थियो । पछिल्लो समय नेपाल विद्युत प्राधिकरणका प्रमुख मुकेश  काफ्ले.लाइ हटाए पछि धेरै आलोचना खेप्न बाध्य मन्त्री शर्माले  एकाएक काठमाडौंलाई ल ा े ड स े  िड ङ मुक्त बनाउने  स म ा च ा र ल े तरंगित पारेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार काठमाडौं लाई उज्यालो बनाउने उद्धेश्यअनुरुप नै काम अघि बढिरहे को जनाएको छ । सरकारले सहयोग गरेमा लोडसेडिङ मुक्त बनाउन सकिने प ्र ा  िध क र ण् ा ल े जनाएको छ हाल उपत्यकालाई लोडसेडिङ मुक्त गराउन थप सय मेगावाट विद्युत आवश्यक छ ।
दाङ, ऊर्जा मन्त्री जनार्दन शर्माल े आफनो मन्त्रालयको पहिलो काम विद्युतभार कटौती गराउने रहेको बताउनुभएको छ । कहाबाट ल्याउने अपुग तिहाई विद्युत ? राजधानीलाई उज्यालो बनाउन थप एक सय मेगावट विद्यूत आबश्यक देखिन्छ । प्राधिकरणले यही सिजन देखि उपत्यकालाई लोडसेडिङ मुक्त बनाउने बताए पनि सोका लागि पूरै एक तिहाई विद्युत अपुग देखिएको देखिन्छ । हिउँदको समय पानीको बहाव घट्न गइ लोडसेडिङ बढ्ने समय हो । अहिले काठमाडौंमा  दैनिक ३ सय मेगावाट विद्युतको माग छ । नदीमा पानीको सतह नघटेको र विद्युतउत्पादन  भइरहेकोलेप्राधिकरणले हालसम्म माग अनुसारको विद्युत आपूर्ति  गरि रहेको छ । तर, प्राधिकरणका अनुसार आगामी पुसमा घसम्ममा विद्युतको माग हालको भन्दा १५ प्रतिशतले बढेर झण्डै ३ सय ५० मेगावाटसम्म हुने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago