भर्खरै

लोक प्रिय बन्दै राजधानी ग्यास गिजर 

  • प्रकाशित मिति : Thu-08-Dec-2016
  • - Admin
title

पछिल्लो समय नेपाली बजारमा राजधानी ग्यास गिजरको लोकप्रियता बढ्दै गएको छ । ग्राहकहरुको रुचि बढ्दै गएको कम्पनीले दावी गरेको छ । अघिल्लो  वर्षभन्दा  विक्रि दर बढ्दै ग्राहकहरुमा चासो बढ्दै गएको  कम्पनीको दाबी छ । बताबरण मैत्री मापदण्डलाई आत्मसाथ गरेको छ । 
बजारमा जाडो मौसमसँगै विभिन्न कम्पनीको गिजरहरुको माग बढ्दै जाने गर्दछ । घर, अफिस कार्यालयमा पानी तताउन प्रयोग गरिने गिजरहरु कम ग्यासको खपत गर्ने गिजरहरुमा आकर्षण बढ्दै गएको व्यवसायीहरु बताउँछन् । पछिल्लो टेक्नोलोजी बाट बनेका आधुनिक स्तरीय ग्यास गिजरहरु बजारमा यत्रतत्र पाइन्छन् । 
राजधानी ग्यास गिजरको माग पनि बजारमा बढ्दै गएको कम्पनीको दाबी रहेको छ ।
¬(ग्यास गिजर भन्नाले एलपिजीबाट चल्ने अत्याधुनिक पानी तताउने मेसिन हो, अहलिे जाडो याममा यसको प्रयोग अध्यधिक रुपमा हुने गर्दछ । हाम्रो राजधानी ब्राण्डको ग्यास गिजर अरु भन्दा भिन्न प्रकारको छ । यसमा हामीले डिजिटल डिस्प्ले देखाएका छौं ।  प्रायः आइरनबाट बनेका सामान पाइन्छन्, त्यसैले खिया लाग्ने हुन सक्छ तर, हामीले खिया नलाग्ने कपर बाट बनेको तथा स्टिलबाट बनेका समानहरु मात्र बजारमा पठाउँछौं । र सामानको बलियो र टिकाउ पुर्ण भएकोले विस्वासिलो हुदै गएको छ ।¬)
किचन बाथरुप घर कार्यालयमा प्रयोगमा ल्याउन सकिने ग्यास गिजर कम्पनीका अनुसार निकै उत्तम रहेको बताएको छ । यो एकदमै गुणस्तरिय  भएकोले यसको बजार  मुल्य अधिकतम सात हजार ८ सय मुल्य पर्दछ । जसमा हामीले १० प्रतिशत  देखि १५ प्रतिशत  सम्म छुट दिएका छौं । यसले एलपिजी  धेरै उपभोग  गर्दैन । दिनहुँ प्रयोग गरेपनि सामान्य १५ केजी को ग्यासले लगभग दुइ सिजनसम्म प्रयोग गर्न सकिन्छ । ल्यसैले हाम्रो  निकै नै भरपर्दो उपयुक्त ग्यास गिजरहरु छन् । बजारमा राजधानी ग्यास गिजरका नामले परिचय स्थापित हुदै गएको छ । श्री इको भिजिनरी  प्रालिले बजारमा  ल्याएकोे ग्यास गिजर बाट एक बर्षको वारेण्टी सम्म पाइन्छ । गिजरलाई अनलाईन पोर्टलमार्फत पनि विशेष मुल्यमा विक्रि वितरण गरिएको छ । 

प्रतिक्रिया