भर्खरै

काठमाडौ विद्युतिय व्यवसायी संघको साधरण सभाको लागि दौड धुप

  • प्रकाशित मिति : Thu-15-Dec-2016
  • - Admin
title

काठमाडौं विद्युतीय व्यवसायी संघको आउदो पुस २३ गते हुन गइरहेको साधरण सभा तथा अघिबेशनको लागि एक महिना अघि देखि नै दौडधुप भएको छ । कार्यक्रमलाई सफल बनाउन व्यवसायी सबैमा सुचना संप्रेषण गर्न  व्यवसायीहरु लागि परेको कार्यक्रमका संयोजक इन्द्र पोखरेलले बताए । 
व्यवसायीहरुलाई चिठी पत्र पठाइसकिएको तथा कार्यक्रमको स्पोन्सरहरुको खोजी भइरहेको उनले बताए । कार्यक्रमका लागि आर्थिक सहयोगको बाटो विज्ञापन व्यानर तथा स्पोन्सर नै भएको कारण यसमा लागि रहेको संघले जनाएको छ । 
 हामीले कार्यक्रम आयोजना गर्दा पर्न जाने आर्थिक भारलाई स्पोन्सरबाट नै व्यवस्थापन हुन सक्ने गरी काम अघि बढाइरहेका छौं । पोखरेलले भने । 
संघको यो ७ औं साधारण सभा तथा चौथो महाधिबेसन हो । करिब ५ लाख खर्च लाग्न सक्ने अनुमान गरिएको साधराण सभामा आगामाी महाधिबेसनले नयाँ कार्यसमिति चयन गर्ने छ । महाधिबेशनको लागि हरिराज वाग्ले को संयोजकत्वमा ३ सदस्या सकुश निर्वाचन कमिटी समेत गठन भइसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 2 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago