भर्खरै

विद्युत्भार कटौतीको अन्त्य गर्न ¥याली

  • प्रकाशित मिति : Sun-18-Dec-2016
  • - Admin
title

काठमाडौँ,  ‘भ्रष्टाचारको जालो तोड्दै विद्युत्भार कटौतीको अन्त्य गरौँ, कमिसनखोरको पञ्जाबाट प्राधिकरण मुक्त गरौँ’ भन्ने नारासहित  राजधानीमा ¥याली निकालिएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा उज्यालो नेपालको आयोजना र विवेकशील नेपालीको व्यवस्थापनमा ब्यानरसहितको ¥याली निकालिएको हो । 

प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपबाट सुरु भएको ¥याली खुल्लामञ्चमा पुगेर सांस्कृतिक कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा राष्ट्रिय झन्डा र प्लेकार्डसहित युवाको बाक्लो सहभागिता थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago