भर्खरै

चुनाव हुने निश्चित

  • प्रकाशित मिति : Fri-30-Dec-2016
  • - Admin
title

विद्युत संसार संवाददाता
नेपाल इलेक्ट्रिसियन संंघ, काठमाडौंको छैठौँ तथा सातौ वार्षिक साधारण सभा एवम् चौथो महाधिवेशनमा चुनाव हुने करिब निश्चित भएको छ । नयाँ कार्यसमितिको लागि सर्वसम्मत सहमति नभएपछि चुनाव हुने भएको हो । 
पुस १६ गते शनिवार चावहिल मित्रपार्क आर.वि होम पार्टि प्यालेसमा हुन गएको सो महाधिवेशन हुन गइरहेको छ । आज बसेको कार्यसमितिको बैठकले सर्वसम्मत रुपमा रुपमा नयाँ कार्यसमिति नआएपछि दुई अध्यक्ष रुपमा अगाडी आएका छन्् जस्मा हाल कार्यसमितिको महासचिवमा रहेका भीमलाल श्रेष्ठ र सदस्य विवेक महर्जन आउने भएका हुन् । चौथो कार्यकालका लागि निर्वाचित हुन गएको कार्यसमितिको लागि अरु पदमा सर्वसम्मत भएपनि अध्यक्ष पदमा निर्वाचन हुने सम्भावना रहेको निर्वाचन कमिटिले जानकारी दिएको छ । 
इलेक्ट्रिसियनहरुको हक हितको लागि समर्पित रहेको यस संघमा हाल सम्म ८ सय भन्दा बढि सदस्य रहेका छन् 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago