भर्खरै

टेलिकमको इन्टरनेट योजनाः पाँच हजारमा १० एमबिपिएस ब्यान्डविथ १२० जिबी डाटा

  • प्रकाशित मिति : Fri-16-Sep-2016
  • - Admin
title

टेलिकमले असार ३ गतेदेखि लागू हुने गरी दर परिमार्जन गरी प्याकेज बिक्री वितरण, सिपिइ महसुल तथा अप्टिकल फाइबरको दर निर्धारण गरेको हो।

यसअनुरुप १० एमबिपिएस ब्यान्डविथको १२० जिबी डाटाको तीन महिनाका लागि रु पाँच हजार १६०, २५० जिबीको छ महिनाका लागि रु नौ हजार १२० र एक वर्षका लागि ६०० जिबीको रु २३ हजार ४० कायम गरिएको छ। यसबाहेकका अन्य प्याकेज स्थगन गरिएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ।

त्यसैगरी हाल उपलब्ध रहेका एफटिटिएच सेवाको सिपिइको शुल्क परिमार्जन गरी टेलिकमले नयाँ प्याकेज ल्याएको छ। उक्त प्याकेजअनुरुप तीन महिनाका लागि रु पाँच हजार, छ महिनाका लागि रु दुई हजार र १२ महिनाका लागि निःशुल्क गरिएको छ।

टेलिकमले उपलब्ध गराएको सिपिइ बिग्रिएका खण्डमा एक महिनासम्म निःशुल्क रिपेयर तथा रिप्लेस गरिनुका साथै सो अवधिपश्चात् रु पाँच हजार लिएर रिप्लेस गरिने जनाएको छ । - See more at: http://archive.nagariknews.com/technology/story/78189.html#sthash.IYRWjlQG.dpuf

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago