भर्खरै

हाम्रो शिक्षा कहाँनिर चुक्यो ?

  • प्रकाशित मिति : Thu-22-Sep-2016
  • - डा. केदारमणि नेपाल / डा. दीपक बस्याल
title

केही समयअघि केपी ओलीले प्रधानमन्त्रीको आवास छोडेपछि एउटा समाचार चर्चामा आयो, प्रधानमन्त्रीको भान्साबाट भाँडाकुँडा लगायतका सामानहरु हराए । त्यसपछि अर्को कुराको चर्चा भयो, जम्मा सात जना खेलाडी सहभागी रहने नेपाली ओलम्पिक टोलीमा त्योभन्दा कयौं बढी अधिकारी सामेल थिए ।

यस किसिमका समाचार हाम्रा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरुमा आइरहेका हुन्छन् । आखिर यस्ता घटना पटकपटक किन हुन्छन् त ?यो समस्या अल्पविकसित विश्वको साझा समस्या हो ? विकसित विश्वमा कस्तो हुन्छ ? समस्याको चुरो चाहिँ कहाँ छ त ?

नेपाल र अमेरिका दुवै ठाउँमा पढेको अनि पढाएको अनुभव भएको आधारमा हामीले आफ्नै अनुभव अनि भोगाइलाई समेटेर यो प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौं ।

सबैभन्दा पहिले एउटा अवस्थाको कल्पना गरौं । मानौं, तपाईंकी छोरी स्कूलमा पढ्दै छिन् । एकदिन शिक्षकले भर्खरै भएको परीक्षामा छोरीले ९० प्रतिशत अंक ल्याएको कुरा सुनाए । त्यो वेला तपाईंलाई पक्कै खुशी नै लाग्छ । तर, केही दिनपछि त्यो कक्षाका बाँकी सबै विद्यार्थीले ९० प्रतिशतभन्दा बढी अंक ल्याएको कुरा थाहा पाउनुभयो । अब चाहिँ तपाईंलाई कस्तो लाग्यो ? सायद हामीले यहाँ लेखिरहनु परेन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago