भर्खरै

अमेरिकामा चिनेजानेकैबाट ठगिन्छन् नेपाली

  • प्रकाशित मिति : Thu-22-Sep-2016
  • - अमित अभय अधिकारी
title

तपाईंको बैंक एकाउन्टमा शकांस्पद गतिविधि देखिएकाले हाललाई सस्पेन्ड गरिएको छ, कृपया तपाईंको परिचय खुल्ने पत्रसहित बैंकमा उपस्थित हुनुहोला ।’

एकाबिहानै फोनमार्फत आएको यो जानकारीसँगै निद्रामै भएका टेक्सास निवासी प्रवेश झसंग भए । हतारहतार बैंकको मोबाइल एप्समा गएर हेरे, त्यसपछि त उनी झनै अचम्ममा परे ।

आफ्नो बैंकको चेकिङ खातामा रहेको पैसा कहिले माइनस त कहिले प्लसमा गएको थियो । बैंकको भाषामा भन्दा कसैले उनको एकाउन्टबाट पैसा झिक्ने करिब आधा दर्जन प्रयास गरेको थियो, जसलाई बैंकले अस्वाभाविक ठहर गरी सम्पूर्ण रकम फिर्ता गर्दै एकाउन्ट तत्काललाई चलाउन नमिल्ने गरी होल्डमा राखेको थियो ।

बैंकले अपनाएको यो सावधानीले प्रवेशको रकम दुरुपयोग भने हुन पाएन । उनको एकाउन्टबाट पैसा झिक्न खोज्ने व्यक्ति अरु कोही नभएर उनले विश्वास गरेका नेपाली नै थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago