भर्खरै

भारतीय राजदूतलाई भनेको छु- ओलीजीले भन्दा अझै बढी गर्छौं

  • प्रकाशित मिति : Thu-22-Sep-2016
  • - केपी भण्डारी ‘किस्मत’ प्रबक्ता, एनआरएन क्यानडा
title

उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा बेइजिङबाट फर्केपछि भारतीय राजदूत रणजीत रायसँग उनको भेट भयो । सो भेटमा उपप्रधानमन्त्री महराले भारतीय कूटनीतिज्ञलाई स्पष्टसँग भनिदिएका छन्- ‘हामी ओलीजीले भन्दा अझै बढी गर्छौं । ओलीजीले गरेको ठीकै छ, त्यसलाई निरन्तरता दिन्छौं र उहाँभन्दा कम होइन, अझ बढी गर्ने कोसिस गर्छौं ।’

महराको चीन भ्रमणबारे अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

चीनबाट फर्किएपछि तपाईले विमानस्थलबाटै मेरो भ्रमण सफल भयो भन्नुभयो । के आधारमा भ्रमण सफल भयो ? चिनियाँ राष्ट्रपति नेपाल आउने टुंगो लागिसकेको हो ?

यसपटकको मेरो भ्रमणको लक्ष्य चिनियाँ नेताहरु मुख्यतः राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण गराउने हो । यसका साथै चीन र हाम्रो (नेपालको) मित्रतालाई सुमधुर र सुदृढ गर्ने, चिनियाँ सहयोग र लगानीलाई प्रोत्साहित गर्ने हो । यो भ्रमणको सफलता र असफलतालाई यसरी हेर्नुपर्छ ।

भारतको गोआमा हुने बि्रक्सको सम्मेलनमा भाग लिने क्रममा चिनियाँ राष्ट्रपति काठमाडौं आउने पक्का भएको हो ?

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago