भर्खरै

इलेक्ट्रिसियनको संगठित  आवाज आवश्यक

  • प्रकाशित मिति : Wed-21-Dec-2016
  • - विद्युत संंसार साप्ताहिक
title

 

इलेक्ट्रिसियन पेशाा आफैमा स्वावलम्भी प्राविधिक टेक्निकल पेशा हो । विद्युतीय क्षेत्रमा इलेक्ट्रिसियन बिना विद्युतीय काम कारबाहीको चक्र अपुरो नै रहन्छ । त्यो चहे हाउस वायरिङ होस वा विल्डिङ हाजउजिङ कम्लेक्स निर्माण तथा उद्योग कलकारखाना मा होस । जहाँ जहाँ विद्यूतीय काम तथा कृयाकलाप हरु आउँछन् त्यहाँ कतैन कतै इलेक्ट्रिसियन जोडिएकै हुन्छ । 
विद्युत सँग सधै लुकामारी गर्नु पर्ने जोखिम पुर्ण यो पेशा भने सांगठनिक रुपमा सबल तथा ज्ञानका रुपमा दक्ष र सुरक्षाका हिसावले साह्ै दयनिय अवस्थामा देखिन्छ । एक सेकेन्डको सानो लापबाहीले ज्यानै गुम्न सक्ने अति जोखिम युक्त पेशामा त्यस्तै प्रकारको कम शिक्षा तथा ज्ञान तालिम हासिल गरेका व्यक्तिहरुको आगमनले दुर्घटना हुने दरलाई बृद्धि गरेको छ । 
यसर्थ यस सम्पादकियमा उठान गर्न खोजिएको विषय सबल सक्षम र उत्कृष्ट संगठन निर्माण आजको इलेक्ट्रिसियनको आवश्यकता हो । नाम मात्रको संगठन र त्यो पनि राजधानी केन्द्रत हुदा पूर्व मेची देखि पश्चिम महाकाली सम्मको इलेक्ट्रिसियनको आवाज आइपुग्न सकेको देखिदैन । जब संगठित रुपमा आवाज आउँदैन जो बाट पनि हेपिने चेपिने अवस्था बढि हुन्छ । यसर्थ आउँदै गरेको महासंघको अधिबेसन ले यस प्रकारका विषय मा मध्य नजर गरेर चुस्त दुरुस्त संस्था बनाउँदै आफुलाई अब्बल बनाउन आवश्यक देखिन्छ । 
रितिम ाथि कुरिति बढ्दै गएको छनक समेत देखिन्छ । विद्युतीय व्यवसायीहरुको सामान्य प्रलोभनमा उनीहरुको गुणस्तरहिन समान विकाउन मद्धत गर्ने तथा असुरक्षित काम गर्दा आफ्नै ज्यान जोखिम मोलिरहेको पाइन्छ ।  गाउँ शहरका प्रत्येक घर घरमा पुगेर  विद्यूत सँग लुकामारी गरिरहने भएकोले जनता सँग प्रत्यक्ष सम्बन्ध राखेको हुन्छ । यसैले गुणस्तरिया बस्तु प्रयोगमा पनि उत्तिकै महत्वपूर्ण रोल खेल्न सक्छ । नकि कुनै एक व्यवसायीको मुनाफाका लागि मात्र होइन । समाज सँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकोले आजै देखि आफ्नो ज्याला, परिश्रम, सेफ्टी सुरक्षा तथा राज्यमा आवश्यक कुराको सुनुवाइ गर्न भइरहेको संगठनलाई अझै सबल सक्षम र उत्कृष्ट बनाउन आवश्यक देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago