भर्खरै

कालीगण्डकी करिडोरको काम तत्काल अघि बढ्ने

  • प्रकाशित मिति : Tue-03-Jan-2017
  • - Admin
title

रामपुर पाल्पा  पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको काम तत्काल अघि बढाइने बताउनुभएको छ । 

रामपुर गङ्गा माविले आयोजना गरेको श्रीमद्भागवत महायज्ञको  यहाँ उद्घाटन गर्दै उहाँले कालीगण्डकीमा निर्माणका क्रममा अलपत्र परेको दुई पक्की पुलको कामसमेत अघि बढाउन पहल गर्ने आश्वासन दिनुभयो । एक प्रसङ्गमा उहाँले संविधान संशोधनबिना घोषणा गरिएको निर्वाचन मधेसकेन्द्रित दलले नमान्ने भएकाले निर्वाचनको वातावरण निर्माणकै लागि पनि संशोधन आवश्यक भएको बताउनुभयो । यही पुस २५ गतेसम्म चल्ने महायज्ञमा पं नारायणप्रसाद आचार्यले कथा वाचन गर्नुहुनेछ । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago