भर्खरै

जनार्दन र कुलमानको घोषणा:अब पोखरा लोडसेडिङमुक्त

  • प्रकाशित मिति : Wed-04-Jan-2017
  • - Admin
title

 ऊर्जामन्त्री जनार्दन शर्माले काठमाडौं उपत्यका सहित पोखरालाई पनि लोडसेडिङमुक्त बनाइएको घोषणा गरेका छन्, आजको गोरखापत्रमा खबर छ ।

देशका प्रमुख स्थानलाई अन्धकारमुक्त बनाउने योजना अनुरुप काठमाडौ‌ पछि पोखरा र पूर्वी नेपालका केही स्थानमा नियमित बिद्युत् आपूर्ति भैरहेको जानकारी दिंदै ऊर्जा मन्त्री शर्माले मङ्गलवार आयोजित एक कार्यक्रममा भने , देशलाई उज्यालो पार्ने काममा ऊर्जा मन्त्रालय लागीरहेको छ, यसमा आम नागरिक, उद्योगी व्यवसायी सबैले सहयोग गर्न जरुरी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago