भर्खरै

बिजुली आएपछि गाँउले खुसी

  • प्रकाशित मिति : Sun-08-Jan-2017
  • - Admin
title

जाजरकोट, २३ पुस । गर्खाकोट–९ मा करिब रु १६ लाखको लागतमा बिजुली उत्पादन गरी गाँउलाई उज्यालो बनाइएको छ । 
जिविस, सांसद विकास कोष, गाविस, यार्सन नेपाल र स्थानीयको श्रमदानबाट पाँच किलोवाट विद्युत् उत्पादन गरी गर्खाकोट–९ का ६१ घरधुरी झिलिमिली बनाइएको स्थानीय गोपाल गिरीले बताउनुभयो । अहिले २४ सै घन्टा विद्युत् आपूर्ति भएपछि स्थानीयवासी निकै खुसी भएको विद्युत् निर्माण उपभोक्ता समितिका उपाध्यक्ष हर्कबहादुर बुढाले बताउनुभयो । 

बिजुली बलेसँगै घरमा टिभी, रेडियोलगायत साधनहरु जोड्न लागिएको छ । विद्युत् सञ्चालन भएपछि स्थानीयले टेलिफोनको मागसमेत गरेका छन् । फोन गर्न अग्लो डाँडामा जानुपर्ने बाध्यता छिटो हटाउन उनीहरुले सो माग गरेका हुन् । रासस 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago