भर्खरै

जलविद्युत आयोजना निमार्ण गर्न सरकारले सर्वसाधारणसँग माग्यो लगानी प्रतिवद्धता

  • प्रकाशित मिति : Mon-09-Jan-2017
  • - Admin
title

नेपालको पानी जनताको लगानी कार्यक्रम अन्तरगत ऊर्जा मन्त्री जनार्दन शर्माले नौ जलविद्युत आयोजना निमार्ण गर्न अनलाईन मार्फत जनतासँग लगानी प्रतिबद्धता माग गरेका छन् ।  
जलविद्युत आयोजनाहरु आन्तरिक स्रोतबाटै निर्माण गर्ने योजना अनुसार सरकारले त्यसका लागि सर्वसाधारणको पैसा प्रयोग गर्न लागेको हो । लामो लाइन बसेर सर्वसाधारणले शेयर आवेदन दिइरहेका बेला लाइन नबसी विद्युत आयोजनाको शेयर जनताको हातहातमा पुर्याउन लागिएको बताए । 
वैदेशिक रोजगारीमा गएका र गैरआवसीय नेपालीहरुबाट पनि जलविद्युतमा लगानी गराउने उदेश्य रहेको छ । सर्वसाधारण नेपालीले अप्पर अरुण,  दूधकोशी,  तमोर,  सुनकोशी ३,  लाङटाङ,  नलसिङगाड,  उत्तरगंगा, नौमुरे र तिला १ आयोजनामा शेयर लगानी  गर्न सक्छन् ।
यसमा सरकारी तथा निजी बैंक तथा वित्तीय संस्था, कल्याणकारी कोषहरु, रेमिट्यान्टस, सरकारी तथा निजी कर्मचारी, मजदुर तथा किसानहरुले प्रत्यक्ष शेयर लगानी गर्न पाउने भएका छन् ।  
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago