भर्खरै

विद्युतीय उपकरणमा  प्रयोशालाको आवश्यकता 

  • प्रकाशित मिति : Thu-20-Jul-2017
  • - अध्यक्ष ,शशिधर जैसी लामिछाने विद्युत व्यवसायी संघ, चितवन
title

पछिल्ला दिनहरुमा विद्युतीय क्षेत्रमा भएका प्रगतिहरु प्रति विद्युत व्यवसायिहरु उत्साहित भएका छन् । साथै सबै नेपालीहरु उत्साहित हुनुका साथै सबैमा सकारात्म सोच पलाएको महसुस गर्न सकिन्छ । त्यसमा पनि विद्यूतीय उपकरणहरु विक्रि वितरण जडान र विशेषत उद्योगि व्यवसायिहरुमा खुसीको कुरा लहर देख्न सकिन्छ । यो कार्यले के प्रष्ट हुन्छ भने सम्वन्धित अधिकारवाला व्यक्तिले सेवामूखि भावले काम गर्यो भने छोटो समयमा ठूला परिवर्तनहरुका लागि प्रचण्ड सरकार जनार्दन शर्मा, कुलमा घिसिङ्ग को टिमलाई धन्यवाद दिनै पर्छ यहि टिमले सक्रिया रुपमा काम गरि रहेको छ । आज तपाई हामी उज्यालोमा बस्न पाएका छौ । ऊर्जा मन्त्रालय पनि कसरी लोडसेडिङ्ग सदाका लागि अन्त्य गर्न सकिन्छ भनी विभिन्न उपायहरु खेजिरहेको अवस्थामा नेपालमा विद्युतीय उपकरणहरु थोरै विद्युत खपत हुने खालका प्रयोगमा ल्याउने सन्र्दभमा एल ई डी बल्बको कुरा पनि ल्याउने र जनतालाई एलइ डी को फाईदाका बारेमा सुसुचित गराई विद्युत कम खपत गर्न आवश्यक कुरा राम्रो हो तर जुन मल्टिनेशनल कम्पनिका एलईडी बल्ब ल्याउने भनिएको छ । ति बल्बहरुको गुणस्तर के हो भन्ने कुरा स्वयमसरकारलाई थाहा छैन । किन भने सरकारसँग विद्युतीय उपकरणहरुको गुणस्तर नाप्ने यान्त्रशाला (ल्याव) छैन अरुले भनेको भरमा हामी उपयोग गर्न बाध्य छ . 

सरकारले यथाशिघ्र विद्युतीय उपकरणहरुका
 गुणस्तर नाप्ने यन्त्रशालालाई पहिलो प्राथमिकता
 राखि कार्य अगाडि बढाउन ढिलाभइसकृको छ ।

त्यसकारण विद्युत जसले सम्वेदनशील ऊर्जा खपत गर्नेउपकरणहरु गुणस्तरीय नहुदाँ विभिन्न ठाउँमा विद्युतीय दुर्घटनाद्धारा अकल्पनीय क्षति एवं अत्याधिक मात्रामा विद्युत चुहावट भईरहेको कुरा विभिन्न समयमा प्रकाशित समाचारहरुले पनि पुष्टी हुन्छ जस्तै तामा प्रयोग हुने ठाउँमा फलामको प्रयोग हुनु आल्मोनियमको प्रयोग हुनु, आल्मोनियम प्रयोग हुनु सस्तोका नाममा आदि ।

उपकरणहरु गुणस्तरीय नहुँदा विभिन्न 
ठाँउमा विद्युतीय दुर्घटनाद्दारा अकल्पनीय
 क्षति एवं अत्याधिक मात्रामा
 विद्युत चुहावट भईरहेको छ ।

 सरकारले यथासिघ्र विद्युतीय उपकरणहरुको गुणस्तर नाप्ने यन्त्रशालालाई पहिलो प्राथमिकतामा राखि कार्य अगाडी बढाउन ढिला भइसकेको छ । नेपालमा खुल्ला बजार अन्र्तगत जसले जहाँबाट पनि सामान  ल्याउन पाईने व्यवस्था भएकासस्तोको नाममा गुणस्तरहीन सामानहरु देशमा भित्रिइ रहेको स्विच, तार, बल्ब,पंखा, फ्रिज, वासिङ्ग मेसिन, ए.सी, आईरन, लगायतका सामानहरु अधिकाशं गुणस्तहिन उपयोग भइरहेकोले ऊर्जा मन्त्रालयले जुन सम्भाव्यताको खोजि विद्युत बचावटमा गरिरहेको छ यस मध्ये गुणस्तर मापन यान्त्रशाला धेरै समस्याको हल गर्ने माध्यम हुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago