भर्खरै

आजको बजार एलइडी को बजार हो 

  • प्रकाशित मिति : Wed-13-Sep-2017
  • - गोविन्द पौडेल प्राविधिक अधिकृत (सिटिईभिटी)
title

LED   एउटा यस्तो Semi conducter  हो जसले अति सुक्ष्म रुपबाट विद्युत प्रवाह गर्ने कार्य गर्दछ । यसको बनावट अनुसार कुनै पनि प्रकारको रंग हुन सक्छ । यसमा miniature,  flashing   ,उच्च चाप ( high power )Alfa  numeric  आदि विभिन्न भागमा यसको प्रमुख भुमिका रहन्छ । मिनियचर LEDको प्रयोग साङकेतिक रुपमा ((Indector ) बढी प्रयोग गरिएको  पाइन्छ । ल्यापटप,नोटबुक,मोबाइल फोन,स्मार्ट फोन,डिभिडी प्लेयर, आधुनिक भिडियो गेममा यसको प्रचुर प्रयोग भएको पाइन्छ । यो एउटा इलेक्ट्रोनिक्स चिप्स हो जसमा एक साइडबाट करेन्ट दिइन्छ र अर्को साइडबाट प्रकाशको रुपमा विद्युत उर्जालाई प्रकाश उर्जामा परिवर्तन गर्नु यसको प्रमुख विशेषता हो । यसको प्रमुख उद्देश्य नै प्रकाशको कम खपत,लामो समय सम्म प्रयोग गर्नसक्नु सानो भन्दा सानो आकारको स्वीचको रुपमा प्रयोगमा ल्याउनु हो । यो परम्पराको बत्ति भन्दा केही महँगो त होला तर बढी  फाइदा हुने भएकोले आजको बजार LED को हो भन्दा पनि दुई मत नहोला । साधारण चिम तथा पुरानो मोडेलको चिमले करिब बढीमा १००० घण्टा सम्म बिजुली बाल्न सकिन्छ भने यसले LED कम्तीमा १ लाख घण्टा सम्म प्रकाश दिने अनुमान गरिएको पाइन्छ । हाल बजारमा विशेष गरी ५ मिलीमिटर सम्म LEDराता निलो हरियो कलरमा  प्रचुर मात्रामा पाइन्छ । 
सबै भन्दा पहिलो १९०७ मा ब्रिटिस वैज्ञानिक  HJ Round ले मारकोनी LED को प्रयोगशालामा प्रयोग गरेको पाइन्छ र सोको १९२० को दशकमा आधिकारीक रुपमा रुसमा आविष्कार भएको मानिन्छ ।  त्यसको केही दशक पछि १९६२ मा अमेरिकामा यसलाई प्रगोगको रुपमा ल्याएको पाइन्छ जसको प्रयोग Nick Holocnic Junior ले गरेका थिए । त्यसैले Nick Holocnic Junior चलाई LEDको पिताको रुपमा चिनिन्छ । इभिन Vladimir LOSER  नामका एउटा रेडियो टेक्निसियनले यसलाई रेडियोमा पहिलोे  चोटी प्रयोग भएको पत्ता लगाएको  र डायोडले विद्युतधारा सँगै प्रकाश उत्सर्जित हुने भएकोले सोही समयमा सन् १९२७ मा एक रुसी पत्रकारले पहिलो चोटी यस्तो विवरण प्रकाशमा ल्याएको LEDले उच्च तिव्र तथा निम्न प्रकाश (चमक) क्रमश चम्किलो उज्यालो र कम चम्किलो प्रकाश) रातो हुन्छ तथा त्यसको व्यापकतामा एक  Georg Crafodo ले रातो मात्र नभएर पहेलो र सेतो रंगको खोजी गरे । उनले यसको प्रयोग घडी क्याल्कुलेटर टेलिफोन टिभी तथा रेडियोमा गरे । जुन आधुनिक नै आजको उच्च चमकको दृश्यमा चम्किरहेको छ । यो लिड अलवा अन्य  रंगमा जस्तै सेतो,निलो मा उपलब्ध भएको पाइन्छ र जसले उर्जा बचत गराउन मद्दत गरेको छ  । सानो भएकोले  PCB ( Prited circut Board ) मा लगाउन सजिलो हुन्छ । अन्य प्रकाशका स्रोत भन्दा यसले कम विकिरण उत्पन्न गर्छ । यसको आयु अन्य प्रकाशीय उपकरण भन्दा धेरै रहेको पाइन्छ । एउटा रिपोर्टमा सामान्य भोल्टेज भएको अवस्थामा सरदर यसको आयु ३५००० देखि ५०००० घण्टा सम्म रहेको परिक्षणबाट पाइएको छ ।  यसका  fluorescent Lamp को जस्तो एलईडी मा मर्करी प्रयोग गरिएको हुदैन त्यसैकारण यो अन्य जस्तो विषालु नहुने हुन्छ । त्यसैगरी  kurt Lehovec - Cart  Auarrdo  र  Edhoard J Amgochian  ले   First Light Emmiting Diode  को सन् १९५१ मा sic Crystal  राखेर प्रयोग गरे जसमा एउटा ब्याट्री बाट  current  flow गराएर सोको सफलता पछि   pure crystal  रुपमा प्रयोग गरेको पाइन्छ । त्यसै गरी १९५७ मा  Broustein ले  rudimatary devic  वा  communication को  simple optical  मा  record player music emer ging system को प्रयोगबाट  autieo amplifier  र  loud speekar मा प्रयोग गर्न सफल भएका थिए । जसलाई त्यस्तै
metalcase  मा राखेर optical  communicatationको रुपमा निरन्तर प्रयोग भएको पाइन्छ । जुन हाल बजारमा  Neon Invicator lamp प्रचुर मात्रामा प्रयोग भइरहेको छ । साथै साना ठुला  panel Board   को  display  मा प्रयोग भइरहेको पाइन्छ । विज्ञापन को लागि  display board बनाउन गाडीका बल्ब घरेलु बल्ब सजावटी बत्ति सडक बत्ति र अर्गानिक बत्ति को प्रयोग विवाह पार्टी जस्ता विशेष भेला आदिमा प्रयोग गरिने पाइन्छ । यो लिड को प्रयोगबाट हरेक विद्युतीय बल्बहरुको प्रयोग बढ्दै गएको छ र यो बल्बको अन्य बल्बको सट्टा बढी प्रयोग तथा प्रचलनमा आएको बजारमा उपलब्धता बाट प्रष्टै भएको पाइन्छ । जसलाइ  सरकारी स्तरबाट पनि सकारात्मक सहयोग भएको देख्न सकिन्छ । जस्तै एलईडीको प्रयोग गरौँ विद्युत खपत कम गरौँ यसको सोलार सिष्टमका बत्तिहरु मा समेत जडान भएको पाइएकोले अवधिको हिसाबले यो  cheap and best पनि मान्न सकिन्छ । यो  low current जम्मा 2MA- Castom to standar4d 20 MA LED सम्म बजारमा उपलब्ध भएको पाइन्छ । यसको 1.9 TO 2.1 Volt   सम्म हुन्छ भने रातो हरियो निलो पहेलो र सेतो तथा Traditional green colour मा यो बजारमा उपलब्ध छ भने  20 MA to 4.5 volt  सम्म चल्ने LED को साथै 5  V to 12 v सम्मका एसी ड्रिभन मेशिनहरुमा प्रयोग गर्न सकिन्छ । यो बजारमा यत्र तत्र विभिन्न कलरमा पाइने भएकोले यो हरेक कार्यक्रममा यसको महत्व बढ्दै गएको पाइन्छ । त्यसैले भनिन्छ आजको संसार लिडको संसार हो ।  
 यो  human eyes लाई पनि अन्य चिमको बदलामा केही चमक देखिरदा पनि  side effect अन्यको तुलनामा कम भएको पाइएकोले यो आजकल  Research Bios Mode मा  Operatpe  हुने हुनाले Luminious  flux density पनि अन्य भन्दा बढी रहेको पाइन्छ । यसको प्रयोग माथि भने जस्तै बाटो रेल वे,ट्रेन वे एयरपोर्ट ठुला ठुला पार्टी प्यालेसका  कार्यक्रम सभा हलहरुमा तथा डान्स वारहरुमा समेत यसको प्रयोग बढ्दै गइरहेकोले यसको माग पनि उत्तिकै रुपमा बढिरहेको पाइन्छ  र यो के हो त भनि यसको अनुसन्धान पनि NASA गरिरहेको पाइन्छ । तसर्थ ने.वि.का को उज्यालो अभियानलाई साथ दिन सकेमा विद्यमान अवस्थाको लोडसेडिड्डको अन्त्य सफल हुने निश्चितता रहेकोले भोलीको उज्यालो सबैले देख्न सकियोस भन्ने नारा सफल हुनेमा दुई मत हुने छैन ।  

प्रतिक्रिया