भर्खरै

घर बाहिरका गतिविधि निगरानीमा राख्ने जियोमेट उपकरण बजारमा

  • प्रकाशित मिति : Wed-05-Sep-2018
  • - Admin
title

इटहरी, भदौ । जियोमेट ट्रयाकिङ प्रणाली द्वारा सवारीसाधन र मानिसको गतिविधि सम्बन्धी यथार्थ जानकारी दिने उपकरण टेलिमेट्रिक्स टेक प्राइभेट लिमिटेडले बजारमा ल्याएको छ । शहरीकरणसँगै मानिसको जीवन व्यस्त बन्दै गएको तथा बढ्दो शहरीकरणले ल्याएको व्यस्ततामा थुप्रै आपराधिक क्रियाकलाप वृद्धि भइरहेका बेला यो प्रविधि बजारमा ल्याइएको हो ।
घरमै बसेर उक्त उपकरणले हरेक गतिविधिको जानकारी दिने उपकरणको मुख्य विशेषता भएको पनि जानकारी दिइएको छ । सवारीका सधानसहित अन्य उपकरणमा समेत यो प्रविधि जडान गर्दा सामान हराए वा सवारीसाधन प्रयोग गरी कसैले आपराधिक कार्य गरेपनि त्यो उपकरणले समय तालिक सहित सबै सूचना दिने भएकाले यो प्रविधि प्रभावकारी हुने बताइएको छ । कम्पनीका तर्फबाट नेपालका बिक्री प्रबन्धक जीवन गैरेले जुनसुकै आपराधिक क्रियाकलाप सम्बन्धी जान्न उक्त उपकरण ज्यादै उपयागी रहने दाबी गरे । १० हजारदेखि २० हजारको लागतमा उक्त जियोमेट उपकरण जडान गरेर आफ्नो मोबाइल एप्सबाट घर बाहिरका गतिविधिको निगरानी राख्न सकिन्छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago