भर्खरै

पेट्रोलियम पदार्थको मूल्यवृद्धि  

  • प्रकाशित मिति : Thu-06-Sep-2018
  • - Admin
title

काठमाडौँ,  भदौ  । नेपाल आयल निगमले बुधबार राति १२ बजे बाट पुनः पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । आयल निगमका अनुसार पेट्रोलमा रु.१, डिजेल र मट्टितेलमा रु.३ तथा ग्यासमा रु.२५ रुपैयाँ वृद्धि भएको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँ बढाइएको छ । पछिल्लो नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रि वितरण हुनेछ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर २५ रुपैयाँले बढाएर १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। निगमको संचालक समितिको बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago