भर्खरै

इलेक्ट्रिसियन कन्ट्रयाक्टर हुनु पर्दछ :  अध्यक्ष तामाङ

  • प्रकाशित मिति : Mon-01-Oct-2018
  • - Admin
title

प्रदिप श्रेष्ठ
काठमाण्डौ,  असोज । नेपाल विद्युत निर्माण व्यवसायी संघ का अध्यक्ष एल.आर तामाङले  इलेक्ट्रिसियनहरु पनि  कन्ट्रयाक्टर हुनु पर्ने बताएका छन् । शनिबार सम्पन्न नेपाल इलेक्ट्रिसियन संघको नवौं वार्षिक साधारण सभा कार्यक्रममा इलेक्ट्रिसियनहरु बिजुली व्यवसायीले लगाएका काम मात्र गर्ने नभई विद्युतीय क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियन आफै कन्ट्रयाक्टर हुनु पर्ने बताएका छन् । 

उनले कार्यक्रमलाई सम्बोधन गर्दै भने “ इलेक्ट्रिक कन्ट्रयाक्टर को हो भन्ने थाहा नभएको अवस्थामा प्रत्येक इलेक्ट्रिसियनले आ–आफ्नो फर्म खोल्नु पर्छ र देशको सच्चा ठेकेदार बन्नु पर्छ ।”  नेपालमा अहिले कन्ट्रयाक्टर हुनका लागि एक्स्काभेटर, डोजर, भाइभ्रेटर, सिभिल इन्जिनियर हुनु पर्ने अवस्था छ । इलेक्ट्रिसियनहरु सँग त्यसो नहुँदा  दक्ष इलेक्ट्रिसियन पनि पछि पर्नु पर्ने बाध्यता छ ।  यसका लागि संघले पहल गर्नु आजको आवश्यकता रहेको उनले बताए । 

  उनले नेपालमा  विद्युत निर्माण व्यवसायी ऐन विना नै  विद्युतीय क्षेत्रमा काम हँुदै आएको प्रति व्यङ्ग्य गर्दै भने “संसारमा विद्युत निर्माण व्यवसायी ऐन छ । तर नेपालमा अहिले सम्म विद्युत निर्माण व्यवसायी ऐन निर्माण हुन सकेको छैन । जब सम्म विद्युत निर्माण ऐन ल्याउन सक्दैन तब सम्म विद्युतीय क्षेत्रको प्रवद्र्धन हुन सक्दैन ।”
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago