भर्खरै

रक्तदान कार्यक्रम सम्पन्न

  • प्रकाशित मिति : Tue-09-Oct-2018
  • - Admin
title

पर्सा, असोज । पर्सा विद्युतीय व्यवसायी संघद्धारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व कार्य अन्तरगत संघले आइतबार माईस्थान पार्क विरगञ्जमा  रक्तदान कार्यक्रम आयोजना गरेको हो । 
दशै, दिपावली र छठ पर्वको शुभकामना आदान प्रदान सहित  सम्पन्न भएको रक्तदान कार्यक्रममा ४४ जना व्यवसायीहरुले रक्तदान गरेको संघका अध्यक्ष कृष्ण पटेलले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago