भर्खरै

बिजुलिको पोलले थिचेर कलाकार संघका अध्यक्ष बोगटीको निधन

  • प्रकाशित मिति : Tue-09-Oct-2018
  • - Admin
title

काठमाण्डौ, असोज । बिजुलिको पोल ढलेर लाग्दा काठमाण्डौ चलचित्र कलाकार संघका अध्यक्ष राम केशर बोगटीको निधन भएको छ । टिकाथली स्थित निवास नजिक रुख काट्ने क्रममा रुखसँगै पोल ढलेर घाइते भएका उनको उपचारको लागि बि एन्ड बि अस्पातल लैजाने क्रममा बाटोमै निधन भएको बि एन्ड बि अस्पातलमा खटिएका प्रहरिले पुष्टी गरेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 18 hours ago