भर्खरै

दशैमा गाडीको टिकट अनलाइनबाट

  • प्रकाशित मिति : Wed-10-Oct-2018
  • - Admin
title

काठमाण्डौ, असोज । तहल्का टुर एण्ड ट्राभल्सले दशैमा टिकट नपाएर हैरान भएका यात्रुहरुलाई लक्षित गर्दै सोमबार देखि अनलाइनबाट नै टिकट दिन थालेको छ । यात्रुहरुको सुविधाका लागि ट्राभल्सले सुरु गरेको अनलाइन टिकट तहल्का बस डट कम डट एनपी, बस सेवा डटकम, ई– सेवा डट कम  डट एनपीमा सिधै टिकट काट्न पाउने भएका हुन् ।

 काभ्रेको धुलिखेल र भक्तपुरबाट पोखरा, पोखराबाट धुलिखेल र भक्तपुर सम्म तहल्का बास छुट्छन् । यात्रुले अनलाइन टिकट काटिसके पछि आइएमई पे, आईपे, एससीटि कार्ड लगायत पेमेन्ट गेटवेका साथै अधिकांश मोवाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमार्फत रकम भुक्तानी गर्न सक्ने छन् । 
भक्तपुर देखि पोखरा सम्म पर्यटकीय बस सेवा सञ्चालन गर्दै आएको तहल्का    कम्पनी पूर्ण रुपमा अटोमेसनमा गए पछि अनलाइनबाट टिकट काट्न थालिएको हो । तहल्काका सञ्चालक जनकराज तिमिल्सिनाका अनुसार यात्रुहरुले टिकट काट्न टिकट काउन्टर सम्म आउनु पर्ने बाध्यता हटेको बताए । अनलाइन प्रक्रिया मार्फत टिकट  काट्दा अतिरिक्त खर्च तथा समयको बचत हुने बताउदै उनले पर्यटक बसमा हुनु पर्ने सबै किसिमका मापदण्ड अपनाएको, बसमा एसी, एलईडी टि.भी, पानी तथा फ्रुट केकको सुविधा रहेको पनि उनले बताए । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago