भर्खरै

करेन्ट लागेर एकको मृृत्यु दुई घाइते

  • प्रकाशित मिति : Fri-26-Oct-2018
  • - Admin
title

बर्दिवास,  कात्तिक । महोत्तरी औरही नगरपालिकामा   विद्युतीय करेन्ट लागेर विहिबार  एक जनाको मृत्यु भएको छ भने दुइ जना घाइते भएका छन्  । 

मृत्यु हुनेमा औरही–९ इनर्वाका ४५ वर्षीया मीनादेवी सहनी रहेको छ । स्थानीय पोल्ट्री फर्ममा पानी तान्न चापाकल चलाउँदा करेन्ट लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो । 

घटनामा मृतक सहनीका पति सुरेश सहनी र चार वर्षीय भतिजा राजा सहनी घाइते भएका छन् । घाइते सुरेशको जनकपुर अञ्चल अस्पताल र बालक राजाको रामगोपालपुरस्थित स्वास्थ्य चौकीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago