भर्खरै

नोभेम्बर ११ लाई अनलाइन बिक्री दिनका रुपमा मनाइने

  • प्रकाशित मिति : Mon-29-Oct-2018
  • - Admin
title

काठमाडौँ,  कात्तिक । आउँदो नोभेम्बर ११ (कात्तिक २५ गते) लाई विश्वकै सबैभन्दा ठूलो अनलाइन बिक्री दिनका रुपमा मनाइने भएको छ । 
आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अनलाइन बजारको काम गर्दै आएको दराजले मोबाइल एपमार्फत् अनलाइन बिक्री गर्ने दिनका रुपमा जानकारी दिइएके हो । यो कार्यक्रमलाई ११ दशमलब ११ नाम दिइएको छ । 

यसको शुरुवात् सन् २००९ मा अली बाबाले गरेको थियो । यसलाई त्यसबेला ब्ल्याक फ्राइडेको एशियाली स्वरुपमा आयोजना गरिएको थियो । त्यस दिन चार लाखले अनलाइनबाट सम्पर्क गरी एक लाखले सामान किन्ने आशा गरिएको दराजका प्रबन्ध निर्देशक राजीव अमात्यले जानकारी दिए । यस अवसरमा सामानमा ८० प्रतिशतसम्म सहुलियत दिइने उनले बताए ।
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago