भर्खरै

तिहारमा  देशभर लोडसेडि· नहुने

  • प्रकाशित मिति : Wed-07-Nov-2018
  • - Admin
title

काठमाण्डौ, कात्तिक ।  नेपाल विद्युत प्राधिकरणले तिहारलाई लक्षित गर्दै  एक हप्ता अघि देखि नै विद्युत व्यवस्थापन गरी देशभर लोडसेडिङ  नहुने जनाएको छ । प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारको अवधिमा विद्युतको माग बढी हुने भए पनि लोडसेडिङ्ग नहुने बताएका हुन् । 
तिहारको बेलामा विद्युतको माग १ हजार २ सय ७० मेगावाट पुग्ने अनुमान रहेको मा यो भन्दा बढी विद्युत माग भए पनि समस्या नरहेको  निर्देशक घिसिङले जानकारी दिए । अघिल्लो वर्षको भन्दा यो तिहारमा धेरै सजिलो अवस्था रहेको उनले बताए ।  प्राधिकरणले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै प्राविधिक गडबढी हुँदाबाहेक अन्य अवस्थामा विद्युत् अवरुद्ध नहुने जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago