भर्खरै

वेनिघाटमा ग्यास बुलेट पल्टिँदा आमा छोरीको मृत्यु

  • प्रकाशित मिति : Sun-11-Nov-2018
  • - Admin
title

धादिङ २५ कात्तिक ।  धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ विशालटारमा ग्यास बुलेटको ठक्करबाट दुईजना आमा छोरी को मृत्यु भएको छ । 
आइतबार दिउसो १२ बजे सडकमा हिँडिरहेका आमा गीता नेपाली र छोरी सुनिता नेपाली को ग्यास बुलेटको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनीहरूलाई ठक्कर दिएको ग्यास बुलेट सडकबाट १० मिटर तल खसेको छ । बुलेटका चालक र सहचालक भने सकुशल छन् ।
बुलेट पल्टिएलगत्तै ग्यास लिक भएको थियो । दुर्घटनाग्रस्त बुलेटमा आगलागी हुन नदिन दमकलले पानी छ्यापेको थियो ।स्थानीय ग्यास स्टेसनका प्राविधिकहरूले बुलेट सिल गरेका थिए । अहिले थप घटना  हुन नदिन दमकल घटनास्थलमै राखिएको छ ।
गीता बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य हुन् ।

  • शिखर श्रेष्ठ

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago