भर्खरै

धादिङ र गोरखाका स्थानीयबीच झगडा हुँदा प्रहरी सहित स्थानीय घाईते

  • प्रकाशित मिति : Mon-19-Nov-2018
  • - Admin
title

सोमबार ३ मंसिर । एकादशीको मेला भर्न गएका स्थानीयहरुबीच झगडा भएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–५ बुङकोटघाटमा गोरखा र धादिङका दुई समूहबीच झगडा भएको हो ।
आइतबार राती १ बजेतिर भएको झडपमा धादिङ र गोरखाका गरि दर्जनौ स्थानीयहरु घाईते भएका छन् ।  
ढुङगा र भाटा हानाहान भएपछि झगडा छुट्टाउन गएका धादिङका असई विनयकुमार पाण्डे घाइते भएका छन् । पाण्डेको टाउकोमा गम्भीर चोट लागेको छ ।
झडपमा दुबै तर्फको गरि ६ वटा बोलेरो र १० वटा मोटरसाइकल माथि तोडफोड संगै गोरखाका केही घरहरुमा समेत क्षति भएको छ । 

  • विद्युत संसार संवाददाता 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago