भर्खरै

विद्युत् सर्ट भई फर्निचर उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

  • प्रकाशित मिति : Mon-26-Nov-2018
  • - Admin
title
 
मङ्सिर १०, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित एक फर्निचर उद्योगको कारखानामा विद्युत् सर्ट भई भीषण आगलागी भएको छ । बुद्धनगरको बागमती खोला नयाँ पुल नजिकैको उक्त कारखानामा करीब ३ बजेतिर अ शुरु भएको आगलागी नियन्त्रणको प्रयास जारी रहेको छ । महानगरपालिकाका दुई दमकलले आगो निभाउन नसकेपछि अहिले भक्तपुर र ललितपुरबाट पनि दमकल बोलाइएको छ ।
 
 आगलागीबाट मानवीय क्षति नभएको प्रहरीको अनुमान छ । कारखाना नजिकका अन्य आगो फैलिन नदिन प्रयास भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago