भर्खरै

जिल्ला–जिल्लामा नै सदस्यता तीव्र रुपमा बढाउनु पर्ने

  • प्रकाशित मिति : Thu-11-Jan-2018
  • - संजयनाथ जोशी पूर्व अध्यक्ष एवं सल्हाहकार, नेईए
title

विद्युतीय व्यवसायी महासंघले आना कार्यलाई निरन्तर रुपमा अगाडी बढाइ रहेको छ । नेपालमा महासंघको रुपमा वि.स. २०६७ साल देखि कार्य गर्दै आएको यस संस्थाले विभिन्न स्थानमा संगठन विस्तार गरेको छ । हालसम्म १९ जिल्लामा संघहरू स्थापित भएका छन् । वि.स २०५३ सालमा सर्वप्रथम इलेक्ट्रो टेक १९९६ नामाकारण म आफुले नै गरेको थिए । आज हेर्ने हो भने सुरुवातका ति दिनहरू र आज भईरहेको परिवर्तनले सबै विद्युतीय व्यवसायीमा उत्साह थपेको छ । इलेक्ट्रो टेकको सुरुवातसँगै २० वर्षमा यस क्षेत्रमा धेरै परिवर्तन आएको छ । महासंघले अबका दिनमा व्यवसायी शाखाहरूलाई तीव्र रुपमा अगाडी बढाउनु पर्ने रहेको छ । सबै जिल्लालाई समेट्नु पर्ने देखिन्छ । जिल्लाका प्रत्येक ठाँउ–ठाँउमा विद्युतीय सामग्रीको बारेमा सबैलाई जनचेतना जगाउनु पर्ने अर्काे आवश्यकता रहेको छ । समय परिवर्तनशील रहेको छ , त्यसकारण पनि समयअनुसार अन्य क्षेत्रमा भएको परिवर्तन जस्तै विद्युतीय क्षेत्रले पनि ठूलो फड्को मारेको छ । महासंघ अबका दिनहरूमा प्रचारप्रसार गरेर अगाडी बढ्नु पर्ने देखिन्छ । व्यवसायीहरूलाई यस क्षेत्रमा आनो प्रतिनिधित्व गरि अगाडी बढ्नलाई सदस्यहरूको विस्तार गर्न अर्काे आवश्यकता रहेको छ । नेपाल भरिका सबै जिल्लाहरूमा संघको स्थापना गरि आगामी दिनमा महासंघले कार्यलाई तीव्र रुपमा अगाडी बढाउनु पर्ने रहेको छ । परिवर्तन र परिस्थितीसँगै साधारण सदस्यका बढाएर महासंघले आना स्थानलाई अझै बलियो बनाउनु पर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago