भर्खरै

जिल्ला–जिल्लामा संघहरूको विस्तार गर्ने

  • प्रकाशित मिति : Thu-11-Jan-2018
  • - शिवकुमार फुलार अध्यक्ष, कैलाली विद्युतीय व्यवसायी संघ
title

महासंघले विशुद्ध रुपमा विद्युत व्यवसायी संघलाई प्राथमिकता दिई अगाडी बढ्नु पर्छ । संस्थामा आवद्ध मानिसहरू आनो संस्थालाई ठूलो बनाउनका लागि राजनितिक एजेण्डाहरूलाई समावेश गर्दै जादाँ पनि व्यवसायीहरूमा राजनिति झमेलाको अवस्था सिर्जना भएको देखिन्छ । विद्युतीय वस्तु तथा सामाग्रीहरूको अव्यवस्थित बिक्रि वितरण कार्यले गर्दा व्यवसायीहरूमा एकरुपता नआएको देखिन्छ । 
त्यसका लागि महासंघले सबै विद्युतीय व्यवसायी संघहरूलाई एकिबद्धताको साथ हरेक कार्य गर्न उत्प्रेरित गर्नु पर्ने देखिन्छ । महासंघ भित्र समावेश भएर वा नभएर पनि विद्युतीय व्यवसायीहरूको हक हित र संरक्षणका कुरालाई ध्यानमा राख्नु हरेक नागरिकको दायित्व भित्र रहेको छ । उक्त कुरालाई महासंघमा आबद्ध सदस्यहरूले कस्तो खालका व्यक्ति प्रति जिम्मेवारी सुम्पिने हो त भन्ने विषयलाई ध्यान राख्नु महासंघको आजको आवश्यकता रहेको छ । 
समग्रमा हेर्ने हो भने नेपालको संघ–संस्थाहरू सबै चुनावी सभालाई नै ध्यानमा राखेर कार्य गर्दै आएका छन् । नेपाल विद्युतीय व्यवसायी महासंघले नि उक्त कुरालाई अवलम्वन गरेको हुदाँ कतै यो चुनावी सभालाई मात्र ध्यान दिएर कार्यलाई निरन्तरता नदिई व्यवसायीहरू बीचको सहकार्य गराउन कम भएको त होइन ? भन्ने प्रश्न हरेक विद्युतीय व्यवसायीमा उत्पन्न नहोला भन्न सकिन्न । जिल्ला–जिल्लामा नै विद्युत व्यवसायी महासंघका प्रतिनिधिहरूले कार्यक्रम एवंम योजनाहरूलाई व्यापक रुपमा विस्तार गर्नपर्ने भएको छ । नेपाल भरी नै जम्मा १९ वटा जिल्लाहरू मात्र विद्युत व्यवसायी संघहरू स्थापना भएको हुदाँ अझ महासंघले संगठनलाई १९ जिल्लाहरू बाहेक बाँकी अरु नपुगेका जिल्लाहरूमा पनि स्थापित गरेर अगाडी बढाएमा सकारात्मक छाप सबै उपभोक्ता एवंम व्यवसायीमा पर्न थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago