भर्खरै

अज्ञात समुहद्धारा बुद्धका मूर्ति तोडफोड

  • प्रकाशित मिति : Sat-28-Jul-2018
  • - Admin
title
 
रुपन्देही, साउन । रुपन्देहीमा अज्ञात समुहद्धारा बुद्धका मूर्ति तोडफोड भएको छ । सिद्धार्थ राजमार्ग बुटवल बेलहीया सडक खण्ड अन्र्तगत बीच डिभाईडरमा नयाँ मिलदेखि शंकरनगर सम्म राखिएको गौतम बुद्धका मूर्ति तोडफोड भएको हो । 
 शान्तिका अग्रदुत गौतम बुद्धको मूर्ति तोडफोड भएको प्रति  रुपन्देही विद्युतीय व्यवसायि संघले आपत्ति जनाएको छ । उत्तरमा सिद्धबाबा, पूर्वमा गौतम बुद्धको मावली देवदह, दक्षिणमा गौतम बुद्धको जन्मस्थल प्रवेश गर्ने बेलहिया नाका, तिलोत्तमा नगरपालिका भित्र रहेका बुद्धका मूर्तिहरु तोडफोड हुनु मानवता विहिनता पराकाष्ट रहेको संघले जनाएको छ । 
बुद्धको मूर्ति तोडफोड  गर्नु धर्म, संस्कृति र मूल्य मान्यता, शान्ति सुव्यवस्था माथि धावा बोल्नु, धार्मिक द्धन्द्ध निम्त्याउने, शान्ति सुव्यवस्थामा खलबलाउने गरी नियोजित रुपमा नै बुद्धको मूर्ति तोडफोड गरीएको र यो अत्यन्तै निन्दनीय रहेको संघले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । मूर्ति तोडफोड गर्ने समुह वा व्यक्ति को  तत्काल पहिचान गरी कारवाहि गर्न समेत संघले माग गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago