भर्खरै

रसुवागढी र म्याग्दी हाइड्रोपावरको साधारणसभा हुँदै

  • प्रकाशित मिति : Tue-13-Nov-2018
  • - Admin
title
 
काठमाण्डौ, कात्तिक । रसुवागढी हाइड्रोपावर कम्पनीको साधारणसभा मंसिर १९ गते हुने भएको छ । कम्पनीको कात्तिक २१ गते  बसेको सञ्चालक समितीको बैंठकले सातौ वार्षिक साधारण सभाको मिती तय गरेको हो । कम्पनीका अनुसार साधारण सभामा आर्थिक वर्ष २०७५र ७६ को वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रबाह विवरण माथि छलफल गर्ने जनाएको छ । त्यस्तै कम्पनीको २०७६÷७७ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ ।साधारणसभा राष्ट्रिय सभागृहमा हुने कम्पनीले जनाएको छ । कम्पनीले अहिले १ सय ११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 
 
म्याग्दी हाइड्रोपावर

त्यस्तै म्याग्दी जिल्लामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण गरिरहेको म्याग्दी हाइड्रोपावर कम्पनीको साधारणसभा मंसिर १२ गते हुने भएको छ । कम्पनीको गत कात्तिक १७ गते बसेको सञ्चालक समितिको बैंठकले १२ औ साधारणसभाको मिती तय गरेको हो ।
 साधारण सभामा आर्थिक वर्ष २०७५र ७६ को वासलात तथा नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ । कम्पनीको २०७६÷७७ को लागि लेखापरिक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । साधारणसभा बालुवाटारमा हुने कम्पनीले जनाएको छ । 
 
प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago