भर्खरै

नेपाल विद्युतीय व्यवसायी महासंघको सहकार्यमा व्यवसाय प्रवद्र्धन तालिम हुँदै

  • प्रकाशित मिति : Tue-20-Nov-2018
  • - Admin
title
पोखरा,मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघको सहकार्यमा पोखरा इलेक्ट्रिकल एसोसिएशनले व्यापार व्यवसाय प्रवद्र्धन तालिम सञ्चालन गर्ने भएको छ । 
यहि मंसिर ७ गते शनिबार पोखराको बुद्धचोक स्थित लालीगुँरास पार्टी प्यालेसमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । व्यवसायीहरुको नेतृत्व विकास गर्ने उद्धेश्यका साथै संघमा आवद्ध व्यवसायी तथा आवद्ध हुन इच्छुक व्यक्तिहरुलाई व्यवसाय कसरी गर्ने,व्यवसायको मर्यादा भित्र रहेर व्यवसाय कसरी गर्ने तथा समय अनुकुल व्यवसाय कसरी गर्ने भन्ने जानकारी दिन कार्यक्रमको आयोजना गरिएको पोखरा इलेक्ट्रिकल एसोसिएशनका अध्यक्ष राजु भण्डारीले बताए । उनले भने नेपालमा विद्युतीय व्यवसायमा प्रतिस्पर्धा बढ्दै गएको अवस्थामा व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतीय सामग्री बिक्रि गर्दा के फाईदा पुग्छ, कम गुणस्तरका सामग्री बिक्रि गर्दा के बेफाईदा पुग्छ भन्ने विषयमा तालिम प्रदान गर्न लागिएको छ । अध्यक्ष भण्डारीले प्रशिक्षक प्रभात सुवेदीले प्रशिक्षण दिने कार्यक्रमका लागि महासंघको प्राविधिक सहयोग रहेको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago