भर्खरै

व्यवसाय प्रवद्र्धन तालिम सम्पन्न

  • प्रकाशित मिति : Tue-27-Nov-2018
  • - Admin
title
 
पोखरा,मंसिर । नेपाल विद्युतीय व्यवसायी महासंघको सहकार्यमा पोखरा इलेक्ट्रिकल एसोसिएशनले सञ्चालन गरेको व्यापार व्यवसाय प्रवद्र्धन तालिम सम्पन्न भएको छ । गत शनिबार पोखराको बुद्धचोक स्थित लालीगुँरास पार्टी प्यालेसमा  व्यवसायीक प्रवद्र्धन तालिम सम्पन्न भएको हो । 
 विद्युतीय व्यवसायी  व्यवसाय कसरी गर्ने,व्यवसायको मर्यादा भित्र रहेर व्यवसाय कसरी गर्ने तथा समय अनुकुल व्यवसाय कसरी गर्ने भन्ने जानकारी दिने  र  विद्युतीय व्यवसायीहरुको नेतृत्व विकास गर्ने उद्धेश्यका  सञ्चालन गरिएको नेतृत्व विकास
तालिम व्यवसायीहरुका लागि प्रभावकारी रहेको एसोसिएशनका महासचिव गिरीराज बरालले जानकारी दिए । व्यवसाय प्रवद्र्धनका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्ने उनले बताए । कार्यक्रममा ७५ जना व्यवसायीहरुको उपस्थिति रहेको थियो ।  तालिमको प्रशिक्षक प्रभात सुवेदी रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago