भर्खरै

विद्युत महशुल नतिर्ने ग्राहकलाई कालोसूचीमा

  • प्रकाशित मिति : Tue-18-Dec-2018
  • - Admin
title
 
भरतपुर, मंसिर  । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत महसुल नर्तिने ग्राहकहरुलाई कालोसूचीमा राखेको छ । लाइन काटेको छ महिनाभित्र महसुल नतिरेका २७१ ग्राहकलाई कार्यालयले कालोसूचीमा राखेको हो ।
 
 कालोसूचीमा पर्ने ग्राहकहरुमा साना घरेलु उद्योग र ग्राहस्थ ग्राहक रहेका छन् । केन्द्रकाकम्प्युटर सहायक खेमबहादुर गुरुङका अनुसार नारायणी पोलेथिन प्लाष्टिक उद्योगले सबैभन्दा बढी  तीन लाख रकम तिर्न बाँकी रहेकोे जानकारी 
दिए ।
उनका अनुसार प्राधिकरणले कालोसूचीमा रहेकाबाट ७८ लाख ९५ हजार ६७८ रकम उठाउन बाँकी छ । चालू आर्थिक वर्षमा कालोसूचीमा परेका चार ग्राहकबाट तीन लाख ५८ हजार १२० संकलन गरेका उनले बताए । गत आवमा २७५ ग्राहक कालोसूचीमा थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago