भर्खरै

मेलाले स्वदेशी उत्पादनको खपत स्वदेशमा हुन सक्ने आशा

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - कुशकुमार जोशी
title

राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा उत्पादन भएको नयाँ प्रविधिको विद्युतीय सामग्री मेलामा प्रर्दशनीको रुपमा रहेको छ । यस मेलाले विद्युतीय क्षेत्रमा भएको नविनतम प्रविधिहरुका सामग्री प्रर्दशनीमा राखिएको छ । हामीले विगत चार संस्करण देखि लगातार रुपमा यस मेलाको टाइटल स्पोन्सर गर्दै आइरहेका छौ । यसको मुख्य उद्धेश्य भनेको नेपालमा नै उत्पादन भएको गुणस्तरीय वस्तु नेपालमा नै खपत होस् भन्ने उद्धेश्यले चार संस्करण देखि यो मेलाको टाइटल स्पोन्सरको गर्दै आइरहेका छौ । हामीले निक ब्राण्डको नाम राखि स्वदेशमा नै ट्रान्सफर्मरको उत्पादन गरेर बाह्य मुलुक भुटान,श्रीलंका,बंगलादेश लगायतका देशहरुमा ट्रान्सफर्मरको निर्यात गर्दै आइरहेका छौ । तर स्वदेशमा नै गुणस्तरयुक्त सामग्रीको उत्पादन गर्दै आइरहेता पनि स्वदेशमा हाम्रो उत्पादन पर्याप्त मात्रामा खपत हुन सकेको छैन । नेपालमा सबै भन्दा बढी ट्रान्सफर्मर खरिद गर्ने नेपाल विद्युत प्राधिकरण हो तर प्राधिकरणले नै विगत १५,१६ वर्ष देखि चिनियाँ ट्रान्सर्फमर आयात गर्दै आइरहेको छ । हामी हाम्रो उत्पादनलाई बाह्य मुलुकमा निर्यात गर्नुपर्ने अवस्था छ । हामीले मेलामा ६६ के.भी को सबै भन्दा ठूलो ट्रान्सफर्मर प्रर्दशनीको रुपमा राखिएका छौ । हामीले उत्पादन गरेको ट्रान्सफर्मर अन्य मुलुकको भन्दा कमि छैन । हाम्रो उत्पादन गुणस्तरयुक्त रहेकोले भुटानमा सबै भन्दा धेरै ट्रान्सफर्मर हाम्रो कम्पनीको छ । त्यसैले हामीले यस मेलाबाट उपभोक्ताहरुलाई जानकारी प्रदान गरेर हाम्रो स्वदेशी उत्पादनले स्वदेशमा नै प्राथमिकता पाउन सहयोग पुग्ने छ भन्नेमा आशावादी छौ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago