भर्खरै

इलेक्ट्रो टेकको मुख्य आकर्षणमा भि–गार्ड वाटर पम्प

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - शिभकुमार विराधर, एक्स्पोर्ट म्यानेजर, भि–गार्ड
title

निक इलेक्ट्रो टेक २०१८ मा मुख्य आकर्षणको रुपमा भारतीय भि–गार्ड कम्पनीको भि–गार्ड डोमेस्टिक वाटर पम्प रहेको छ । शुक्रबारबाट शुरु भएको इलेक्ट्रो टेक मेलामा यो पम्प मुख्य आर्कषणमा रहेको छ । विगत ४० वर्ष देखि विभिन्न किसिमका गुणस्तरीय विद्युतीय सामग्रीहरुको उत्पादन गर्दै आइरहेको भारतीय भि–गार्ड कम्पनीले नेपाली बजारमा पनि आफ्नो गुणस्तरीय उत्पादन ल्याउन सफल भईरहेका छौ । यो पानी तान्ने पम्प निकै गुणस्तरयुक्त,नयाँ प्रविधिको जडान भएसँगै उपभोक्तामैत्री पनि रहेकोले नेपालभरका उपभोक्ताहरु मार्फत पु¥याउने प्रयास गरिरहेको भिगार्ड कम्पनीका एक्सपोर्ट सहायक म्यानेजर शिभकुमार विराधरले विद्युत संसारलाई बताए । हामीले यस भन्दा अघि पनि भिगार्ड कम्पनीका स्टेबलाइर,इन्र्भटर,मिक्स्चर,ग्राइन्डर,इन्डक्सन चुल्हो,सर्किट ब्रेकर,फ्यान,डिजिटल युपिएस,सोलार वाटर हिटर,केबुल तार लगायतका सामानहरु नेपाली बजारमा ल्याइसकेका छौ । यी सबै सामानहरुले उपभोक्ताहरुको मन जित्न सफल रहेकोले निक इलेक्ट्रो टेकको अवसर पारेर प्रर्दशनीको रुपमा हामीले ४ वटा मोडेलमा यो पम्प एक वर्ष वारेन्टी सहित नेपाली बजारमा ल्याएको र भिगार्ड कम्पनीका वाटर पम्पले भारतमा कन्जुमर भ्वाईस म्याग्जिन अवार्ड समेत पाएको समेत विराधरले बताए । हामीले यो पम्प नेपालको सुपरिचित कम्पनी सारडा ग्रुप अन्र्तगतको प्रिमियर ओभरसिज प्रा.लि ले बजारमा ल्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago