भर्खरै

प्रिमियर ओभरसिज द्धारा एंकरको स्वीच गेयर नेपाली बजारमा

  • प्रकाशित मिति : Thu-07-Feb-2019
  • - कमल कुमार उदासी, एक्सर्पोट म्यानेजर
title

नेपाली बजार बढ्दो इलेक्ट्रिक सामान र यसको गुणस्तरलाई मध्यनजर गर्दै“नयाँ नेपालको बढ्दो लोडको लागि ” भन्ने मुल नाराका साथ प्रिमियर ओभरसिज प्रा.लि ले इलेक्ट्रो टेक २०१८ को मेलाको अवसर पारेर एंकरको स्वीच गेयर नेपाली बजारमा ल्याएको छ । नेपालका लागि एक मात्र ठूलो र विश्वासिलो बजार क्षेत्र भएको वितरक कम्पनी प्रिमियर ओभरसिज मार्फत एंकर स्वीच गियर का सम्पुर्ण रेन्जका साथ नेपाली बजारमा ल्याएको एंकरक इलेक्ट्रिकल्स प्रा.लि का एक्सर्पोट म्यानेजर कमल कुमार उदासी ले विद्युत संसारलाई बताए । विशेष गरी नेपाली बजारमा एंकरको स्वीच,मोडुलर स्वीच,पंख,लाईटिङ्ग लगायत प्रोडक्टहरु विगत २० बर्ष देखि नेपालमा प्रिमियर ओभरसिज प्रा.लि ले बजारमा ल्याएको छ । अन्र्तराष्ट्रिय विश्व बजारमा प्रतिष्ठित कम्पनी पानासोनिक जापानले निर्माण गरी विश्व बजारमा १०० वर्ष पारगरीएको कम्पनीका प्रोडक्टहरु भारतमा एंकरक इलेक्ट्रिकल्स प्रा.लि ४० वर्षदेखि बजारमा ल्याइको प्रतिष्ठित ब्राण्डकारुपमा परिचित छ । विगत एक सय वर्षमा कम्पनीले राम्रो गुणस्तरीय सामनहरु अन्य मुलुकमा प्रदान गरीरहेकोमा नेपाली बजारमा पनि त्यतिकै उपयुक्त हुने उदासी ले बताए । हामीले अहिलेको युगमा सुहाउने नयाँ टेक्नोलोजी प्रयोग गरी बनाएका छौ । यो प्रयोग गर्न अत्यन्तै सुरक्षित र सजिलो भएकाले नेपाली प्रयोगकर्ताहरुलाई विश्वासका साथ प्रयोग गर्न सुझाव दिन चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 month ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago