भर्खरै

कर प्रणाली सरल हुनुपर्दछ

  • प्रकाशित मिति : Fri-08-Feb-2019
  • - शंकर देवकोटा निवर्तमान अध्यक्ष, काठमाडांै विद्युतीय व्यवसायी संघ तथा केन्द्रीय सदस्य नेपाल विद्युतीय व्यवसायी महासंघ
title

काठमाडांै विद्युतीय व्यवसायी संघ विद्युतीय व्यवसायीहरूका हक हितका लागि स्थापना भएको संघ हो । संघले व्यावसायिक क्षेत्रलाई समय सापेक्ष प्रर्वधन गर्दै व्यवसायीहरूको आवश्यकता, समस्या लगायतका विषयमा आवाज उठाउँदै आएको छ । काठमाडौं उपत्यकाका विद्युतीय व्यवसायीहरूलाई लक्षित गरी संघले कार्य गर्दै आएको छ  । व्यवसायीहरूको व्यावसायिक प्रर्वद्धन, नेतृत्व विकास, कर, भ्याट तथा लेखा सम्बन्धि तालिमहरु समय समयमा संघले आवश्यकता अनुरुप प्रदान गर्दै आएको छ । संघले आफ्नो स्थापनाकाल देखि अहिले सम्म संघमा आवद्ध व्यवसायीहरुको व्यावसायिक हितका लागि गर्दै आएका कार्य उल्लेखनिय छन् । व्यवसायीहरुले गुणस्तरयुक्त विद्युतीय सामग्रीहरु बिक्रि वितरण गर्ने गरेका छन् । बजारमा हुने अस्वस्थ प्रतिस्पर्धा पनि अन्त्य हँुदै गएको छ । तर विद्युतीय सामग्रीहरु अन्य व्यवसायीहरुले पनि बिक्रि वितरण गर्ने गरेको पाइन्छ । जसले गर्दा वास्तविक विद्युतीय व्यवसायीहरु मर्कामा पर्ने गरेका छन् । यसको अन्त्य हुन जरुरी छ । बजारमा हुने यस्ता कार्यहरुको अन्त्यका लागि नियमकारी निकायले नियमित रुपमा बजारको अनुगमन गर्नुपर्दछ । त्यस्तै विद्युतीय सामग्रीहरु नेपालमा विभिन्न मुलुक बाट आयात हुन्छ । आयातीतसामग्रीको भन्सार सन्र्दभ मूल्याङ्कन भने स्पष्ट रहेको देखिदैन । जसका कारण व्यवसायीहरुले विभिन्न झन्झट बेहोर्दै आइरहेका छन् । व्यवसायीमा लाग्ने कर नीति, लेखा प्रणाली झन्झट युक्त छ, सरल कर प्रणाली लागु भए व्यवसायीहरु अझै उत्साहित हुने थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago