भर्खरै

भन्सारमा हुने अनियमितताको अन्त्यका लागि संघले पहल गर्नुपर्छ

  • प्रकाशित मिति : Fri-08-Feb-2019
  • - कृष्ण प्रसाद ढुङगाना पूर्व अध्यक्ष, काठमाडांै विद्युतीय व्यवसायी संघ
title

विद्युतीय व्यवसायीहरुको हकहितका लागि आवाज उठाउने उद्धेश्यका साथ वि.स २०६६ काठमाडांै विद्युतीय व्यवसायी संघको स्थापना भएको हो । संघमार्फत व्यवसायीहरुमा परेका समस्या, व्यवसायीहरुको आवश्यकता, व्यवसायीहरुको मागको सम्बोधन हुँदै आएको छ । काठमाडांै उपत्यका भित्र रहेका विद्युतीय व्यवसायीहरुलाई एक गराउने, व्यवसायीहरुबीच सौहार्द सम्बन्ध निमार्णमा सहयोग पुराउँदै आएको संघले व्यावसायिक हितका लागि मात्र नभई सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न सेवा मुलक कार्य गर्दै आएको छ । संघले व्यवसायीहरुलाई आवश्यक परेको खण्डमा विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको छ । व्यवसायीहरुलाई परेका समस्याहरुको सम्बोधन गर्नु संघको प्रमुख जिम्मेवारी हो र यसै अनुरुप संघले कार्य गर्दै आएको छ । विद्युतीय सामग्रीहरु आयात गर्दा भन्सारमा हुने समस्या अहिले व्यवसायीहरुको प्रमुख समस्याका रुपमा रहेको छ । यसको समाधानका लागि संघ मार्फत सम्बन्धित सरकारी निकायमा पहल गर्दै आएका छौ । भन्सारमा हुने अनियमितता अन्त्य गर्न संघमार्फत पहल गर्न जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago