भर्खरै

सामाजिक हितका लागि रक्तदान कार्यक्रम

  • प्रकाशित मिति : Mon-25-Feb-2019
  • - Admin
title
रुपा तुलाधर
काठमाण्डौ, मंसिर । रुपन्देही विद्युतीय व्यवसायी संघद्धारा आयोजित तथा ब्लड बैंकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  संघले तीन÷ तीन महिनामा गर्ने नियमित कार्य अन्र्तगत शनिबार संघको कार्यालयमा नै रक्तदान कार्यक्रमको आयोजना  गरेको हो ।
रुपन्देहीका अस्पतालहरुमा समय समयमा ब्लडको अभाव हुने गरेकाले ब्लडको अभावमा कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्धेश्यका साथ सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गरिएको संघका अध्यक्ष प्रकाश चन्द्र पाण्डेयले बताए । संघले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ  ।   
 कार्यक्रमका प्रमुख अतिथि विद्युतीय व्यवसायी महासंघका तृतिय उपाध्यक्ष अनन्त थैव रहेका थिए  भने कार्यक्रमका संयोजक भाष्कर शाही रहेका थिए । कार्यक्रममा विद्युतीय व्यवसायीहरु तथा सामाजिक कार्यमा सक्रिय समाजसेवीहरु सहित ३५  जना रक्तदान गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 4 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago