भर्खरै

वर्षौंदेखि अन्धकारमय बनेको सायल गाउँपालिकामा बिजुली

  • प्रकाशित मिति : Mon-11-Feb-2019
  • - Admin
title
डोटी, २७ माघ  । वर्षौंदेखि बिजुली नहुँदा अन्धकारमय बनेको सायल गाउँपालिका–४ राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ । 
 
सायल गाउँपालिका–४ का वडाध्यक्ष टीका सिंहका अनुसार राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएसँगै उक्त वडामा ८० वटा विद्युत् मिटर वितरण गरिएको छ । सो वडामा १०० भन्दा बढी परिवारले बिजुली बाल्न थालेका छन् । गाउँपालिकाका अध्यक्ष तेज डुम्रेलले यसै वर्षभित्र सबै वडामा विद्युत् लाइन विस्तार गरिने बताउनुभयो । यसअघि यहाँका बासिन्दा सोलार तथा टुकी प्रयोग गर्दै आएका थिए ।   रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago