भर्खरै

खोलामा पैसा हाल्नुस् र धनी बन्नुस् ः प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : Thu-14-Feb-2019
  • - Admin
title
प्रदिप श्रेष्ठ
काठमाडौं,माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपाली जनतालाई खोलामा पैसा लगानी गरेर धनी बन्न अनुरोध गरेका छन् । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आज बाट शुरु गरेको नेपालको पानी जनताको लगानी,हरेक नेपाली विद्युतको शेयर धनी भन्ने मुल नारा लिएर आयोजना भएको जनताको जलविद्युत आयोजना कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 
प्रधानमन्त्री ओलीले कार्यक्रममा बोल्दै कार्यक्रम शुरु भएको ३५ दिनभित्र सबै नेपालीले शेयर खरीद गर्न सक्ने भएकाले आगामी चैत ७ गते नै आफूले पहिलो शेयर लिने प्रधानमन्त्रीको भनाइ थियो । नेपाल दक्षिण एशियामा पहिलो पटक विद्युत् उत्पादन गर्ने देश हो तर पनि विगतका नीति र कार्यक्रमका कारण आवश्यक मात्रामा विद्युत उत्पादन हुन नसकेको बताउँदै प्रधानमन्त्रीले वर्तमान सरकारले आधार तयार पारेको र अबको १० वर्षभित्रै देशले काँचुली फेर्ने विश्वास व्यक्त गरेका थिए । वर्तमान सरकारले विकासका लागि कानूनी, प्राविधिक र संरचनागत आधार तयार पारेको जानकारी दिँदै प्रधानमन्त्रीले गरीब नेपालको परिचयलाई बदलेर सबै चिज भएको सम्पन्न नेपालीमा रुपान्तरण गर्ने महाअभियान शुरु भएको प्रधानमन्त्री ओलीको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago