भर्खरै

लोक सेवा आयोगको विज्ञापनमा दरखास्त दिने समय थप

  • प्रकाशित मिति : Tue-18-Jun-2019
  • - प्रदिप श्रेष्ठ
title
काठमाण्डौं ,असार । लोक सेवा आयोगले २०७६/०२/१५ गते खुल्ला गरिएको ५१५ वटा स्थानीय तहको विज्ञापनमा  दरखास्त आवेदन दिने म्याद थप भएको छ । आयोगको कार्यालय बाहिर आवेदन दिने आवेदकहरुले विरोध प्रदर्शन गरेपश्चात आयोगले समय थप गरेको हो ।
 
  विगत ५ दिन देखि आयोगको सर्भरमा आवेदन दिने उम्मेदवारको अत्याधिक चाप भई अनलाइन अपलोड गर्न समस्या भएको थियो । सर्भरमा समस्या आएकै कारण समय थप गर्न माग गरिए सँगै आयोगले समय थप गरेको छ । 
आयोगका अनुसार अत्याधिक चापका कारण सर्भरमा दरखास्त अपलोड गर्न कठिनाई उत्पन्न भएको र आयोगमा दरखास्त फारम बुझाउन नसकिएको भनि निवेदन परेकोले समय थप गरिएको जनाएको छ । आयोगको आजको निर्णय अनुसार २०७६/०३/१० सम्म सिंगल दस्तुरमा दरखास्त दिन सकिने छ भने २०७६/०३/१७ गते सम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने छ ।    

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 3 weeks ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 2 months ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago